!!!............ .A Sad Love Story.......... .....!!!
एउटी केटी अनि केटा एउटै कारमा सयर गरिरहेका थिए !
सानोतिनो डिस्कसका कारण उनिहरुको कुनै बोलचाल
भएको थिएन,मौनता मै कार दौडिरहेको थियो ।
तर मौनतालाई भंग गर्दै केटाले'SMS'गर्छ ।केटिले'sms'हेर ्नु भन्दा पहिला नै
भन्छकी''मलाई अब तिमी संग कुनै माया छैन तिमी संग मेरो कुनै नाता छैन । म
तिमीबाट अलग्गिदै
छु ।
तब कार एकदम जोड गतिमा दौडन्छ अनि कुनै कारमा गएर ठोक्किन्छ ।
केटाको त्यसै बेला नै प्राण पखेरु उड्छ भने संयोग बसकेटी बाँच्छे ।
होसमा आए पछी केटिले sms हेर्छे । तर उ आफैलाई सम्हाल्न नसक्ने गरी रुन्छे
।
SMS मा लेखिएको थियो"जुन दिन तिमी म संग टाढिने छौ मत्यही दिन
मर्ने छु"
No comments:
Post a Comment