Tuesday, May 21, 2013

आशा थियो मलाई म तिमो बन्छु भन्ने

आशा थियो मलाई म तिमो बन्छु भन्ने


रे आशा थियो मलाई म तिमो बन्छु भन्ने
अनि बिस्वास थियो तिम्रो, तिमीले मेरो प्रेम
प्रस्ताब स्वीकार छेउ भन्ने तर म गलत रहेछु । मैले
तिमि जस्तो घमण्डी लाई आफ्नो बनाउने
कोशिस गरे अनि बिस्वास गरे । ठिकै छ मेरो प्रेम
प्रस्ताब ठोकेरेउनु तिम्रो अधिकारको कुरा हो र
तिमीलाई जबरजस्ती आफ्नो बनाउनु मेरो बस
को बात पनि हैन। त्यो त
तिम्रो खुशी को कुरा हो। तर तिमीले
यौटा कुरा जान्न जरुरि छ । तिमिले
यौटा साचो प्रेम प्रस्ताब लाई लात मारेकि छेउ
। तैपनि यसमा मेरो भन्नु त केहि छैन तर
यौटा कुरा सोची राख तिमि आफ्नो घमण्ड
मा जलेर राख हुनेछौ अनि मेरो यादमा तड्पीने
छौ अनि थाहा हुने छ माया के हो ? ............

No comments:

Post a Comment