Friday, May 24, 2013

मानिसले था पौनु पर्ने

मानिसले था पौनु  पर्ने 

१. जित्नका लागी केही चीज छ भने त्यो हो - प्रेम
२. पिउनका लागी केही चीज छ भने त्यो हो - क्रोध
३. खानको लागी केही चीज छ भने त्यो हो - दू:ख
४. दिनको लागी केही चीज छ भने त्यो हो - दान
५. देखाउनको लागी केही चीज छ भने त्यो हो - दया
६. लिनको लागी केही चीज छ भने त्यो हो - ज्ञान
७. बोल्नको लागी केही चीज छ भने त्यो हो - सत्य
८. त्याग्नको लागी केही चीज छ भने त्यो हो - इष्या
९. राख्नको लागी केही चीज छ भने त्यो हो - इज्जत
१०. छोड्नको लागी केही चीज छ भने त्यो हो - मोह

No comments:

Post a Comment