पागल म बन्न सक्छु
पागल म बन्न सक्छु, सक्दिन तिमीलाई छोड्न्, म मूत्यु रोज्न सक्छु सक्दिन अरू रोज्न, छोडी गयौ मलाई किन ए जिन्दगानी, सल्कियो आगमनमा आँखामा हर्षि पानी, पागल म बन्न सक्छु....
तिमी नै हो हरपल मैले फेर्ने शास पनि, तिमीनै त हो पल पल मैल गर्ने विश्वास पनि, तिमी भन्दा प्यारो कोही छैनन् मेरा लागी मेरो सानु लाग्छ तिम्रै सामु आकाशवाणी.....
पागल म बन्न सक्छु, सक्दिन तिमीलाई छोड्न्, म मूत्यु रोज्न सक्छु सक्दिन अरू रोज्न, छोडी गयौ मलाई किन ए जिन्दगानी, सल्कियो आगमनमा आँखामा हर्षि पानी, पागल म बन्न सक्छु.....
No comments:
Post a Comment