Friday, May 24, 2013

गर्लफ्रेन्डले धोका दिइरहेको कुरा कसरी थाहा पाउने ? (लभ फर्मुला )

गर्लफ्रेन्डले धोका दिइरहेको कुरा कसरी थाहा पाउने ? (लभ फर्मुला )


–आफु उपस्थित भएको वेला अर्को व्यक्तिस“ग गोप्य कुराकानी गर्न रुची गर्छ ।

–कल या एसएमएस गर्न छाडेमा पनि शंखा गर्न सकिन्छ ।

–हरेक कुराको कडा प्रतिक्रिया दिन सक्छ
 ।

–धेरैजसो झुट वोल्न सक्छ
 ।

–व्यावहारमा परिवर्तन हुन सक्छ
 ।

–आफ्नो लुक्सको सम्वन्धमा वढी कन्सस हुन्छन ।

–कुनैपनि कुरा सेयर गर्दैनन् ।

तपाई सँग पनि यस्तै जानकारी छन्। भने comment गर्नु होला

No comments:

Post a Comment