Friday, May 24, 2013

सम्जना छ मलाई

सम्जना छ मलाई

सम्जना छ मलाई ती पल अनी ती समय
त्यों पस्चिम बाट बग्दै आयको हावा, अनि तेइ
हावाको तालमा तिम्रा ती कमल
छाला सुम्सुम्म्याइ रहदा तिमीले
बोलेका ती शब्द, तर के गर्नु दुई दिन
को माया रयछ तिम्रो तेहि हावाले उडायर
लग्यो , लाग्थियो मलाई म
तिम्रो अनि तिमि मेरो तर म गलत रयछु अब
ती पल सम्जना माँ मात्र सिमित रहे । के गर्नु
बैगुनी ले माया को अर्थ बुज्न सकीन
मायाको भाब अनि माया को रस बुज्न सकिन ।
जे हुनुथियो त्यों भैदीयो तर
यहाँ कसैको जिंदगी पानी बिनाको माछा झै
भैरहेको छ । बस तिम्रो नाम रात दिन कान
माँ गुञ्जिरहनछ म के गरौ बाच्न नि सक्दिन मर्न
नि सक्दिन बस अंतिम इछा तिमीलाई भेटेर
साचो कुरा बुज्नु छ केबल एक चोटी भेटेर भन्देउ
की म तिमीलाई माया गर्दिन भनेर तेस्पछि न म
तिम्रो पछि लाग्ने छु न काल मेरो पछी लाग्ने छ
। …....... …....तेस्पछि मनई काल लाई आत्मसम्मान
गरेर स्विकार गर्ने छु ।

No comments:

Post a Comment