Sunday, May 19, 2013

सम्जना छ मायालाई


सम्जना छ मायालाई


म्जना छ मलाई ती पल अनी ती समय
त्यों पस्चिम बाट बग्दै आयको हावा, अनि तेइ
हावाको तालमा तिम्रा ती कमल
छाला सुम्सुम्म्याइ रहदा तिमीले
बोलेका ती शब्द, तर के गर्नु दुई दिन
को माया रयछ तिम्रो तेहि हावाले उडायर
लग्यो , लाग्थियो मलाई म
तिम्रो अनि तिमि मेरो तर म गलत रयछु अब
ती पल सम्जना माँ मात्र सिमित रहे । के गर्नु
बैगुनी ले माया को अर्थ बुज्न सकीन
मायाको भाब अनि माया को रस बुज्न सकिन ।
जे हुनुथियो त्यों भैदीयो तर
यहाँ कसैको जिंदगी पानी बिनाको माछा झै
भैरहेको छ । बस तिम्रो नाम रात दिन कान
माँ गुञ्जिरहनछ म के गरौ बाच्न नि सक्दिन मर्न
नि सक्दिन बस अंतिम इछा तिमीलाई भेटेर
साचो कुरा बुज्नु छ केबल एक चोटी भेटेर भन्देउ
की म तिमीलाई माया गर्दिन भनेर तेस्पछि न म
तिम्रो पछि लाग्ने छु न काल मेरो पछी लाग्ने छ
। …....... …....तेस्पछि मनई काल लाई आत्मसम्मान
गरेर स्विकार गर्ने छु ।
जीवन मा गल्ति धेरै भयो र पो रोए आफ्नै
मुटु आफै बाट गयो र पो रोए
सिउदो सजाई तिमि लाई सधै संगै राख्छु
भन्थे
आफ्नै अघि पराईले लयो र पो रोए
एउटा मुटु
थियो तेही नि टुक्रा टुक्रा परि फुट्दा थ
नसकेर आँसु बह्यो र पो रोए सबै चिज गुमाए
आफ्नु भन्ने कै रहेन अन्तमा तेइ पिडा मात्र
रह्यो र पो रोए......
अब धेरै भैसक्यो म उसलाई धेरै माया गर्छु तर म
कोइ भिकारी हैन जो उसको माया को भिग
मागु। यो साचो कुरा हो कि म उसलाई धेरै
माया गर्छु तेइभयर त यसरि तड्पीनछु तर के गर्नु
कसैको मुटु मा थोरै पनि छुदैन कति कति खेर त
सोच्ने गर्छु अब उसँग बोल्दिन भनेर तर म
जति बोल्दिन उतिनै दुखि हुन्छु अनि जति खेर
बोल्छु उस्ले झनै दुखि बनौछे। पुरा रात पुरा दिन
मेरो दिल मा बस उसको नाम मात्र गुन्जी रहन्छ
अबत बस उसकै नाम कागजको पानामा लेखेर
बाच्न चाहन्छु अनि मर जानु छ।
उसको नजरको बिस मेरो सरिरमा फैली सकेको छ
जहाँ हेर्छु तेहा बस उसलाई नै देख्छु अब त
सपना मा पनि उ नै देख्छु
it's my promise to god उ बाहेक अरु
कोइपनि मेरो जिन्दगीमा आउने छैनन् उ मिले
पनि नमिले पनि अबत
उसको यादमा टोलौना बानी परि सके तर
उनि यसलाई बकवास भन्छिन......... but i realy
love u
मैले माया कस्तो हुन्छ चिन्न सकिन
होला अनि तिमीले भने जति गर्न सकिन
होला तर तिमीले यक चोटी भने को भय म
सारा जुनी तिम्रै लागि अर्पण गर्थे तर तिमीले
मलाई यति सारो चोट दियौकी म जिउदै पल पल
मरी रहेको छु । तिमि कहाँ छेउ त्यो त मलाई
थाहा भयन अनि जान्न पनि चाहेको छैन ।
किनकि तिमीले आफ्नो संसार राम्रै सँग
खुसि का साथ बिताई रहेकी छेउ होला तर के गर्नु
मान्छे को मन न त हो कहाँ मान्छ र जति बिर्सन
कोशिस गरेनी उतिनै याद ले सताउछ ।
सक्छौ भने plz plz यक पल्ट भेट हौ त्यो नै
मेरो जिन्दगि को प्यारो र अन्तिम इच्छा हुने छ
तेस्पछि न म यो संसार मा हुने छु न तिमीले मलाई
भेट्ने छौ ।
plz plz तिमि कहाँ छौ बस यक पल्ट ...... बस यक
पल्ट ..........

No comments:

Post a Comment