माया कस्तो हुन्छ चिन्न सकिन
मैले माया कस्तो हुन्छ चिन्न सकिन
होला अनि तिमीले भने जति गर्न सकिन
होला तर तिमीले यक चोटी भने को भय म
सारा जुनी तिम्रै लागि अर्पण गर्थे तर तिमीले
मलाई यति सारो चोट दियौकी म जिउदै पल पल
मरी रहेको छु । तिमि कहाँ छेउ त्यो त मलाई
थाहा भयन अनि जान्न पनि चाहेको छैन ।
किनकि तिमीले आफ्नो संसार राम्रै सँग
खुसि का साथ बिताई रहेकी छेउ होला तर के गर्नु
मान्छे को मन न त हो कहाँ मान्छ र जति बिर्सन
कोशिस गरेनी उतिनै याद ले सताउछ ।
सक्छौ भने plz plz यक पल्ट भेट हौ त्यो नै
मेरो जिन्दगि को प्यारो र अन्तिम इच्छा हुने छ
तेस्पछि न म यो संसार मा हुने छु न तिमीले मलाई
भेट्ने छौ ।
plz plz तिमि कहाँ छौ बस यक पल्ट ...... बस यक
पल्ट ..........
No comments:
Post a Comment