प्रेमि र प्रेमिका
एकजना केटा र केटि एक अर्का लाई खुबै
माया गर्थे .
दुर्भाग्यबश केटीको निधन भयो ..
त्यस कारण केटो धेरै नै दुखि र चिन्तित
भयो ;
आफ्नो आँखा बाट बग्ने आँशुको धारा रोक्न
सकेन .
......दिन रात रोएको रोयै गर्न थाल्यो ..
... मान्छे हरु उसलाई सान्त्वना दिन्थे
तर कसैले पनि उसको आँशु रोक्न सकेन ,
एक रात उसले सपना देख्यो ;
स्वर्गमा उसकी प्रेमिका अनि उसका धेरै
एकै उमेरका साथीहरु पनि ..
सबै केटीहरु परीको पोशाकमा थिए
अनि सबै संग
हातमा candle ,
तर उसकी प्रेमिकाको हातमा भने
निभेको candle
थियो ..!
र उसले सोध्यो : "किन तिम्रो हातमा चै निभेको candle?"
उसले भनि : " जब म candle बाल्छु तिमीले
रोएको आँशुले यसलाई
निभाईदिन्छ ;.........! कृपया रुन छोड ..
No comments:
Post a Comment