प्रिय मेरो मुटु को धड्कन
प्रिय मेरो मुटु को धड्कन सरिता
उही तिमीलाई हृदय देखिने माया गर्ने अनि गरिनै रहने रिजन बाट आज फेरी यो मेरो न्यानो कहिलै नछुट्ने र कहिलेई नबिर्सने मन को साथ दुइ चार सब्दहरु मेरो यो निस्चल अनि चोखो मन बाट केही सब्द पस्किएर तिमि सामु पुर्याउने कोशिस गर्दै छु ल !
सरिता तिमीसमू पुर्याउने त्यस्तो सब्दहरु त मा संग छैन तर पनि तिम्रो याद अनि धेरै लागी रहने मायाले गर्दा सधै भर लेखिरहू जस्तो लाग्छ
एक दिन पनि केहि नलेखी बसिरहन सक्दिन !
यो मनले हरेक कुरा हरु तिम्रो निम्ति बोली दिन्छ अनि त्यही कुरा हरु लेखिरहनु मन लाग्छ ! यानीकी तिमी संगै मिठा मिठा कुरा हरु गर्दै बसिरहु जस्तो लाग्छ ! तर के गर्नु समयले गर्दा त्यो असम्भब भै दीयो ! तर पनि मलाई पूर्ण बिस्वाश छ त्यो समय अवश्य मिल्ने छ ! सरिता तिमीले तिमीलाई थाहा छ ? तिमीले मलाई कहिले पहिलो चिठी लेखिकी थियौनी त्यो समयमा म सस्ढ़ई खुशी भएको थिए अनि अहिले पनि खुशीनै छु ! र मलाई एस्तो लाग्छ की मा अनि तिमी येसरिनै सधै भरि खुशी रहोउ !
मैले चिठी पड्दै गए मा खुशीको साथै दुखि पनि भए किन की तिमीले मलाई बिस्वाश गरेको छैनोउ जस्तो लग्यो मलाई किन सरिता तिमीलाई मेरो कुनै बिस्वाश लाग्दैन ? सरिता म तिमीलाई यो भन्दा अरु के कसरि बिस्वाश दिलाउ बिस्वाश जोख्ने कुनै यन्त्र भैदिएको भए म तिमीलाई जोखेर देखैदिने थिए !
मैले तिम्रो मन मात्र चोर्न खोजेको होइन सरिता तिमीलाई यो जुनी जुनी सम्म आफ्नो बनाउने सोचेको छु !
तर तिमीले मलाई किन बिश्वाश गर्दिनौ सरिता तिमिनै बहाना न तिमीले कसरि म बाट बिश्वास लिन चाहन्छोउ म त्यसरीनै दिन चाहन्छु ! केवल तिम्रो निम्ती केवल तिम्रो कसम सरिता ! मैले तिमीलाई भेट्दा अनि चितिमा पनि मेरो भित्रि मन देखिने भन्ने अनि लेख्ने गर्छु सरिता ! किन की सरिता म तिमीलाई मात्र साचो र धेरै माया गर्छु ! सरिता मिले तिमीलाई केही
को लागी मात्र चाहेको होइन जुनी जुनीको निम्ति चाहेको छु सरिता हाम्रो प्रेममा कुनै समस्या आउने छैन सरिता म सोच्ने गर्छु कि मान्छेको जिन्दगी भनेको इश्वरले दिनु भएको एकचोटी दिनु भएको बरदान हो र यो बरदान हो त्यसैले एक पल्ट को यो जिन्दहीमा कसै संग झुटो माया प्रेम गास्ने किन झूटो प्रेम गरेर कसैको जिन्दगीमा जिन्दगी भर अन्धकार बने दिने होइन ? अनि किन आशुको भल मा डुबाइ दिने होइन ?
त्यसैले सरिता म तिमीलाई यो एकपल्टको जिन्दगीमा झूटो प्रेम गरेर धोखा दिन चाहन्न !
म तिमीलाई एती धेरै माया गर्छु की त्यो त मेरो मुटु अनि मलाई मात्र थाहा छ ! सरिता यो जुनी मा मात्र होइन तिमीलाई माया गरेको मैले अर्को जुनी पनि पयेभाने त्यो जुनीमा पनि म तिमीलाई नै माग्ने छु इश्वर संग तिम्रै परथाना गर्ने छु प्रिय सरिता साचैनै सरिता तिम्रो कसम !
सरिता मलाई बिश्वाश गर मैले पत्रमा मात्र लेखेको होइन की म तिमीलाई हृदय देखिने चाहन्छु ! हो सरिता म तिमीलाई नै साचो माया गर्न चाहन्छु !
मेरो मन मस्तिस्क मा अहिले तिम्रो नै ब्याक्खा चलिरहन्छ ! अनि नशाको हरेक नलीमा तिम्रो निम्ति नै यो रगत बगीरहेको छ ! सरिता केवल तिम्रो निम्ति तिम्रो कसम ! तिम्रै तिम्ती मेरो यो भबिस्य पनि चलिरहेको छ एदी तिमीले यो मेरो भबिस्यको गाडी राम्रो संग हकेनोउ भने पक्कै पनि कुनै मोड मा दुर्घटना हुने छ सरिता ! मलाई लाग्छ मेरो भबिस्य भन्नु नै तिम्रो पनि हो त्यसैले सरिता तिमीसंग मेरो अनुरोध पनि छ ल ! सरिता म तिमीलाई कहिले पनि भुल्ने छैन जहाँ गएपनि जता गए पनि मेरो मन तन अनि हृदय मा हुनेछोउ सधै भरि सजिरहने छोउ ! सरिता के तिमीले मलाई तिम्रो हृदयमा सझाएको छैनोउ ?
मैले त जब देखि तिमीलाई चाहे त्यही देखि यो मेरो हृदयमा सजाएर राखेको छु ! हो सरिता म तिमीलाई धेरै माया गर्छु ! सरिता म एउटा कुरा भन्छु ल तिमीलाई तिमीलाई मैले प्रेम प्रस्ताप राख्नु भन्दा पहिला कति अनुरोध गर्थे कि तिमी प्रेम गर्दैनोउ भनेर ! अनि म साथी हरुलाई भन्ने गर्थे हेर म प्रेम गर्छु तर जिन्दगीमा कोही एक संग गर्छु त्यो अन्तिम जिन्दगी सम्म रहने छ ! अब सरिता मैले तिमीलाई नै प्रेम गरेको छु यो मेरो प्रेम तिमीलाई मेरो जिन्दगीको अन्तिम सम्म रहने छ दुःख होस् या सुख ! सरिता मैले तिमीलाई त मेरो मुटुनै बने सके की तिमीलाई चोट लाग्दा त्यो चोटको दुखाइ मलाई पनि हुन्छ ! सरिता सचैनै अब म तिमीलाई मेरो यो मुटु देखि निकाल्न सक्दिन ! किन की तिमिनै होउ मेरो मुटु तिमीलाई मैले निकाले भने म बाच्न सक्दिन ! हो सरिता तिमिनै मेरो मुटु होउ त्यसैले पनि तिमी आफै मेरो मदेखि टाढा नाभैदेउ ल ! मेरो अनुरोध छ तिमी संग !
र सरिता तिमीलाई अवस्य छिट्टै भेट्ने बाचा गर्दै म तिम्रो समू पत्ररुपी नजर बाट बिदा हुन चाहन्छु !
उही तिमीलाई आफु भन्दा धेरै माया गर्ने प्रेमी रिज
By:-Ramesh
From:-Nepali love lette
No comments:
Post a Comment