Monday, June 2, 2014

हेर्दा हेर्दै मेरी मन कि रानी लाई छाडी आए

           
हेर्दा हेर्दै मेरी मन कि रानी लाई छाडी आए........

हेर्दा हेर्दै मेरी मन कि रानी लाई छाडी आए
आथाहा त्यो माया कि खानि लाई छाडी आए 
दाई दाई भन्दै कैले रुने कैले सँगइ हासी दिने
हाम्रो घरकी तल्ला घरे सानी लाई छाडी आए 
दिन भरी थकाई लाग्दा आत भरी तिर्खा मेटने 
हाम्रो गाउको ठुल्धाराको पानी लाई छाडी आए 
खुशी हुँदा रमाइदिने रुदा खेरी आसु पुच्ने 
 यती राम्रो साथी भाईको बानी लाई छाडी आए

No comments:

Post a Comment