Wednesday, June 12, 2013

जिन्दगीमा १० किसिमका 'आमा' हुन्छन्।

जिन्दगीमा १० किसिमका 'आमा' हुन्छन्।


१. आफ्नी आमा/जन्म दिने आमा

२. सासू आमा

३. हजुरआमा -घरको)

४. हजुरआमा -मावलको)

५. सानी आमा -आमाकी बहिनी)

६. ठूली आमा -आमाकी दिदी)

७) बडीआमा -बुबाको भाउजु)

८. गुरुआमा

९. सौतेनी आमा

१०. ............

दसौं आमा को हुन थाहा छ ?

भन्दै नभनी कसरी थाहा हुन्छ भन्ने होला

फेरी, यी दसौं आमा ती आमा हुन.....

जसलाई आफ्नो जन्म दिने आमाले भन्छिन्- 'कुनचाहिँ तेरी आमासँग रात-रात भर फोनमा कुरा गरेर बस्छस् हँ....?'

Monday, June 3, 2013

MESSAGES…


MESSAGES…


1) stay away from anger…
It hurts…Only You!

2) If you are right then there is no need to get angry,
and if you are wrong then you don’t have any right
to get angry.

3) Patience with family is love, Patience with others is
respect. Patience with self is confidence and Patience
with GOD is faith.

4) Never think hard about the PAST, It brings
tears… Don’t think more about the FUTURE, It brings
fears… Live this moment with a smile, It brings cheers

5) Every test in our life makes us bitter or
better, Every problem comes to make us or break us,
The choice is ours whether we become victims or
victorious

6) Beautiful things are not always good but good
things are always beautiful

7) Do you know why God created gaps between fingers?
So that someone who is special to you comes
and fills those gaps by holding your hand forever

8)Happiness keeps you sweet so try n be as happy
from within as possible

9)God has send us all in pairs…someone
somewhere is
made for u…so wait for right time...

Sunday, May 26, 2013

!!!............ .A Sad Love Story.......... .....!!!


!!!............ .A Sad Love Story.......... .....!!!


उटी केटी अनि केटा एउटै कारमा सयर गरिरहेका थिए !
सानोतिनो डिस्कसका कारण उनिहरुको कुनै बोलचाल
भएको थिएन,मौनता मै कार दौडिरहेको थियो ।
तर मौनतालाई भंग गर्दै केटाले'SMS'गर्छ ।केटिले'sms'हेर ्नु भन्दा पहिला नै
भन्छकी''मलाई अब तिमी संग कुनै माया छैन तिमी संग मेरो कुनै नाता छैन । म
तिमीबाट अलग्गिदै
छु ।
तब कार एकदम जोड गतिमा दौडन्छ अनि कुनै कारमा गएर ठोक्किन्छ ।
केटाको त्यसै बेला नै प्राण पखेरु उड्छ भने संयोग बसकेटी बाँच्छे ।
होसमा आए पछी केटिले sms हेर्छे । तर उ आफैलाई सम्हाल्न नसक्ने गरी रुन्छे

SMS मा लेखिएको थियो"जुन दिन तिमी म संग टाढिने छौ मत्यही दिन
मर्ने छु"

प्रिय मेरो मुटु को धड्कन

प्रिय मेरो मुटु को धड्कन


प्रिय मेरो मुटु को धड्कन सरिता
उही तिमीलाई हृदय देखिने माया गर्ने अनि गरिनै रहने रिजन बाट आज फेरी यो मेरो न्यानो कहिलै नछुट्ने र कहिलेई नबिर्सने मन को साथ दुइ चार सब्दहरु मेरो यो निस्चल अनि चोखो मन बाट केही सब्द पस्किएर तिमि सामु पुर्याउने कोशिस गर्दै छु ल !
सरिता तिमीसमू पुर्याउने त्यस्तो सब्दहरु त मा संग छैन तर पनि तिम्रो याद अनि धेरै लागी रहने मायाले गर्दा सधै भर लेखिरहू जस्तो लाग्छ
एक दिन पनि केहि नलेखी बसिरहन सक्दिन !
यो मनले हरेक कुरा हरु तिम्रो निम्ति बोली दिन्छ अनि त्यही कुरा हरु लेखिरहनु मन लाग्छ ! यानीकी तिमी संगै मिठा मिठा कुरा हरु गर्दै बसिरहु जस्तो लाग्छ ! तर के गर्नु समयले गर्दा त्यो असम्भब भै दीयो ! तर पनि मलाई पूर्ण बिस्वाश छ त्यो समय अवश्य मिल्ने छ ! सरिता तिमीले तिमीलाई थाहा छ ? तिमीले मलाई कहिले पहिलो चिठी लेखिकी थियौनी त्यो समयमा म सस्ढ़ई खुशी भएको थिए अनि अहिले पनि खुशीनै छु ! र मलाई एस्तो लाग्छ की मा अनि तिमी येसरिनै सधै भरि खुशी रहोउ !
मैले चिठी पड्दै गए मा खुशीको साथै दुखि पनि भए किन की तिमीले मलाई बिस्वाश गरेको छैनोउ जस्तो लग्यो मलाई किन सरिता तिमीलाई मेरो कुनै बिस्वाश लाग्दैन ? सरिता म तिमीलाई यो भन्दा अरु के कसरि बिस्वाश दिलाउ बिस्वाश जोख्ने कुनै यन्त्र भैदिएको भए म तिमीलाई जोखेर देखैदिने थिए !
मैले तिम्रो मन मात्र चोर्न खोजेको होइन सरिता तिमीलाई यो जुनी जुनी सम्म आफ्नो बनाउने सोचेको छु !
तर तिमीले मलाई किन बिश्वाश गर्दिनौ सरिता तिमिनै बहाना न तिमीले कसरि म बाट बिश्वास लिन चाहन्छोउ म त्यसरीनै दिन चाहन्छु ! केवल तिम्रो निम्ती केवल तिम्रो कसम सरिता ! मैले तिमीलाई भेट्दा अनि चितिमा पनि मेरो भित्रि मन देखिने भन्ने अनि लेख्ने गर्छु सरिता ! किन की सरिता म तिमीलाई मात्र साचो र धेरै माया गर्छु ! सरिता मिले तिमीलाई केही

को लागी मात्र चाहेको होइन जुनी जुनीको निम्ति चाहेको छु सरिता हाम्रो प्रेममा कुनै समस्या आउने छैन सरिता म सोच्ने गर्छु कि मान्छेको जिन्दगी भनेको इश्वरले दिनु भएको एकचोटी दिनु भएको बरदान हो र यो बरदान हो त्यसैले एक पल्ट को यो जिन्दहीमा कसै संग झुटो माया प्रेम गास्ने किन झूटो प्रेम गरेर कसैको जिन्दगीमा जिन्दगी भर अन्धकार बने दिने होइन ? अनि किन आशुको भल मा डुबाइ दिने होइन ?
त्यसैले सरिता म तिमीलाई यो एकपल्टको जिन्दगीमा झूटो प्रेम गरेर धोखा दिन चाहन्न !
म तिमीलाई एती धेरै माया गर्छु की त्यो त मेरो मुटु अनि मलाई मात्र थाहा छ ! सरिता यो जुनी मा मात्र होइन तिमीलाई माया गरेको मैले अर्को जुनी पनि पयेभाने त्यो जुनीमा पनि म तिमीलाई नै माग्ने छु इश्वर संग तिम्रै परथाना गर्ने छु प्रिय सरिता साचैनै सरिता तिम्रो कसम !
सरिता मलाई बिश्वाश गर मैले पत्रमा मात्र लेखेको होइन की म तिमीलाई हृदय देखिने चाहन्छु ! हो सरिता म तिमीलाई नै साचो माया गर्न चाहन्छु !
मेरो मन मस्तिस्क मा अहिले तिम्रो नै ब्याक्खा चलिरहन्छ ! अनि नशाको हरेक नलीमा तिम्रो निम्ति नै यो रगत बगीरहेको छ ! सरिता केवल तिम्रो निम्ति तिम्रो कसम ! तिम्रै तिम्ती मेरो यो भबिस्य पनि चलिरहेको छ एदी तिमीले यो मेरो भबिस्यको गाडी राम्रो संग हकेनोउ भने पक्कै पनि कुनै मोड मा दुर्घटना हुने छ सरिता ! मलाई लाग्छ मेरो भबिस्य भन्नु नै तिम्रो पनि हो त्यसैले सरिता तिमीसंग मेरो अनुरोध पनि छ ल ! सरिता म तिमीलाई कहिले पनि भुल्ने छैन जहाँ गएपनि जता गए पनि मेरो मन तन अनि हृदय मा हुनेछोउ सधै भरि सजिरहने छोउ ! सरिता के तिमीले मलाई तिम्रो हृदयमा सझाएको छैनोउ ?
मैले त जब देखि तिमीलाई चाहे त्यही देखि यो मेरो हृदयमा सजाएर राखेको छु ! हो सरिता म तिमीलाई धेरै माया गर्छु ! सरिता म एउटा कुरा भन्छु ल तिमीलाई तिमीलाई मैले प्रेम प्रस्ताप राख्नु भन्दा पहिला कति अनुरोध गर्थे कि तिमी प्रेम गर्दैनोउ भनेर ! अनि म साथी हरुलाई भन्ने गर्थे हेर म प्रेम गर्छु तर जिन्दगीमा कोही एक संग गर्छु त्यो अन्तिम जिन्दगी सम्म रहने छ ! अब सरिता मैले तिमीलाई नै प्रेम गरेको छु यो मेरो प्रेम तिमीलाई मेरो जिन्दगीको अन्तिम सम्म रहने छ दुःख होस् या सुख ! सरिता मैले तिमीलाई त मेरो मुटुनै बने सके की तिमीलाई चोट लाग्दा त्यो चोटको दुखाइ मलाई पनि हुन्छ ! सरिता सचैनै अब म तिमीलाई मेरो यो मुटु देखि निकाल्न सक्दिन ! किन की तिमिनै होउ मेरो मुटु तिमीलाई मैले निकाले भने म बाच्न सक्दिन ! हो सरिता तिमिनै मेरो मुटु होउ त्यसैले पनि तिमी आफै मेरो मदेखि टाढा नाभैदेउ ल ! मेरो अनुरोध छ तिमी संग !
र सरिता तिमीलाई अवस्य छिट्टै भेट्ने बाचा गर्दै म तिम्रो समू पत्ररुपी नजर बाट बिदा हुन चाहन्छु !
उही तिमीलाई आफु भन्दा धेरै माया गर्ने प्रेमी रिज
By:-Ramesh
From:-Nepali love lette

म भन्दिन तिमि सुखी छौ होला

म भन्दिन तिमि सुखी छौ होला


भन्दिन तिमि सुखी छौ होला,
खुसि छौ होला? चाहना बिना नै संकेत
टुट्दा कसलाई पो खुसि लाग्ला र? म पनि त
खुसि छैन र मलाइ गुनासो पनि छैन तिमीसंग |
सोचेको थिएँ, मलाइ माया गर्छौ तिमीले,
आफ्नो ठान्छौ हरेक पल र म संग
बिताउनेछौ तिम्रो पुरै जिन्दगी | भ्रममा रहेछु तर
आज मेरो भ्रम टुटेको छ, बास्तबिकता मेरो आफ्नै
अगाडी छ, र त म फेरी रुँदै छु एकपटक | हुनत म भ्रम
पालेर त्यसैमा रमाउन बानि परेको मान्छे, मात्र
एउटा भ्रम तोड्यौ ? अरु हजार भ्रम पालेर जिउने
प्रयास गर्नेछु | जिन्दगीमा दुर्घटनाहरु हुन्छन धेरै
धेरै, तर सबै अन्जानमै | कसैले
दुर्घटना जानीजानी किन
पो निम्त्याउँथ्यो होला र? निश्चित हार बोकेर
युद्द मैदानमा को पो निस्कन्थ्यो होला र?
सम्भवतः हाम्रो सम्बन्ध
पनि एउटा दुर्घटना थियो, नमिठो दुर्घटना |
तिमीलाई याद छ मान्छे शुन्य लेभलको किन
नहोस् तर झुटो कहिले नबोलोस् भनेर भनेको ?

Friday, May 24, 2013

जीवन मा गल्ति धेरै भयो र पो रोए

जीवन मा गल्ति धेरै भयो र पो रोए


जीवन मा गल्ति धेरै भयो र पो रोए आफ्नै
मुटु आफै बाट गयो र पो रोए
सिउदो सजाई तिमि लाई सधै संगै राख्छु
भन्थे
आफ्नै अघि पराईले लयो र पो रोए
एउटा मुटु
थियो तेही नि टुक्रा टुक्रा परि फुट्दा थ
नसकेर आँसु बह्यो र पो रोए सबै चिज गुमाए
आफ्नु भन्ने कै रहेन अन्तमा तेइ पिडा मात्र
रह्यो र पो रोए......

सम्जना छ मलाई

सम्जना छ मलाई

सम्जना छ मलाई ती पल अनी ती समय
त्यों पस्चिम बाट बग्दै आयको हावा, अनि तेइ
हावाको तालमा तिम्रा ती कमल
छाला सुम्सुम्म्याइ रहदा तिमीले
बोलेका ती शब्द, तर के गर्नु दुई दिन
को माया रयछ तिम्रो तेहि हावाले उडायर
लग्यो , लाग्थियो मलाई म
तिम्रो अनि तिमि मेरो तर म गलत रयछु अब
ती पल सम्जना माँ मात्र सिमित रहे । के गर्नु
बैगुनी ले माया को अर्थ बुज्न सकीन
मायाको भाब अनि माया को रस बुज्न सकिन ।
जे हुनुथियो त्यों भैदीयो तर
यहाँ कसैको जिंदगी पानी बिनाको माछा झै
भैरहेको छ । बस तिम्रो नाम रात दिन कान
माँ गुञ्जिरहनछ म के गरौ बाच्न नि सक्दिन मर्न
नि सक्दिन बस अंतिम इछा तिमीलाई भेटेर
साचो कुरा बुज्नु छ केबल एक चोटी भेटेर भन्देउ
की म तिमीलाई माया गर्दिन भनेर तेस्पछि न म
तिम्रो पछि लाग्ने छु न काल मेरो पछी लाग्ने छ
। …....... …....तेस्पछि मनई काल लाई आत्मसम्मान
गरेर स्विकार गर्ने छु ।

I am nothing special

I am nothing special




"I am nothing special, of this I am
sure. I am a common man with
common thoughts and I've led a
common life. There are no
monuments dedicated to me and my
name will soon be forgotten, but I've loved
another with all my heart and soul, and to me,
this has always been enough..”

मानिसले था पौनु पर्ने

मानिसले था पौनु  पर्ने 

१. जित्नका लागी केही चीज छ भने त्यो हो - प्रेम
२. पिउनका लागी केही चीज छ भने त्यो हो - क्रोध
३. खानको लागी केही चीज छ भने त्यो हो - दू:ख
४. दिनको लागी केही चीज छ भने त्यो हो - दान
५. देखाउनको लागी केही चीज छ भने त्यो हो - दया
६. लिनको लागी केही चीज छ भने त्यो हो - ज्ञान
७. बोल्नको लागी केही चीज छ भने त्यो हो - सत्य
८. त्याग्नको लागी केही चीज छ भने त्यो हो - इष्या
९. राख्नको लागी केही चीज छ भने त्यो हो - इज्जत
१०. छोड्नको लागी केही चीज छ भने त्यो हो - मोह

जोक्स

केटा र केटी को गौफ 

केटा _ तपाइको कपाल सारै राम्रो छ
केटि - धन्यवाद
केटा - तपाइको घडी सारै राम्रो छ
केटि - धन्यवाद
केटा - तपाइको साडी सारै राम्रो छ
केटि - धन्यवाद
केटा - तपाइको ब्लुज सारै राम्रो छ
केटि - धन्यवाद
केटा - तपाइको मेक अप सारै राम्रो छ
केटि - धन्यवाद
केटा - तपाइको चुरा पनि सारै राम्रो छ
केटि - धन्यवाद
केटा - तर पनि तपाइको अनुहार बादरनी को जस्तो छ
केटि - धन्य .............. whatttttttttt

गर्लफ्रेन्डले धोका दिइरहेको कुरा कसरी थाहा पाउने ? (लभ फर्मुला )

गर्लफ्रेन्डले धोका दिइरहेको कुरा कसरी थाहा पाउने ? (लभ फर्मुला )


–आफु उपस्थित भएको वेला अर्को व्यक्तिस“ग गोप्य कुराकानी गर्न रुची गर्छ ।

–कल या एसएमएस गर्न छाडेमा पनि शंखा गर्न सकिन्छ ।

–हरेक कुराको कडा प्रतिक्रिया दिन सक्छ
 ।

–धेरैजसो झुट वोल्न सक्छ
 ।

–व्यावहारमा परिवर्तन हुन सक्छ
 ।

–आफ्नो लुक्सको सम्वन्धमा वढी कन्सस हुन्छन ।

–कुनैपनि कुरा सेयर गर्दैनन् ।

तपाई सँग पनि यस्तै जानकारी छन्। भने comment गर्नु होला

प्रेमि र प्रेमिका

प्रेमि     प्रेमिका


कजना केटा र केटि एक अर्का लाई खुबै
माया गर्थे .
दुर्भाग्यबश केटीको निधन भयो ..
त्यस कारण केटो धेरै नै दुखि र चिन्तित
भयो ;
आफ्नो आँखा बाट बग्ने आँशुको धारा रोक्न
सकेन .
......दिन रात रोएको रोयै गर्न थाल्यो ..
... मान्छे हरु उसलाई सान्त्वना दिन्थे
तर कसैले पनि उसको आँशु रोक्न सकेन ,
एक रात उसले सपना देख्यो ;
स्वर्गमा उसकी प्रेमिका अनि उसका धेरै
एकै उमेरका साथीहरु पनि ..
सबै केटीहरु परीको पोशाकमा थिए
अनि सबै संग
हातमा candle ,
तर उसकी प्रेमिकाको हातमा भने
निभेको candle
थियो ..!
र उसले सोध्यो : "किन तिम्रो हातमा चै निभेको candle?"
उसले भनि : " जब म candle बाल्छु तिमीले
रोएको आँशुले यसलाई
निभाईदिन्छ ;.........! कृपया रुन छोड ..

Tuesday, May 21, 2013

आशा थियो मलाई म तिमो बन्छु भन्ने

आशा थियो मलाई म तिमो बन्छु भन्ने


रे आशा थियो मलाई म तिमो बन्छु भन्ने
अनि बिस्वास थियो तिम्रो, तिमीले मेरो प्रेम
प्रस्ताब स्वीकार छेउ भन्ने तर म गलत रहेछु । मैले
तिमि जस्तो घमण्डी लाई आफ्नो बनाउने
कोशिस गरे अनि बिस्वास गरे । ठिकै छ मेरो प्रेम
प्रस्ताब ठोकेरेउनु तिम्रो अधिकारको कुरा हो र
तिमीलाई जबरजस्ती आफ्नो बनाउनु मेरो बस
को बात पनि हैन। त्यो त
तिम्रो खुशी को कुरा हो। तर तिमीले
यौटा कुरा जान्न जरुरि छ । तिमिले
यौटा साचो प्रेम प्रस्ताब लाई लात मारेकि छेउ
। तैपनि यसमा मेरो भन्नु त केहि छैन तर
यौटा कुरा सोची राख तिमि आफ्नो घमण्ड
मा जलेर राख हुनेछौ अनि मेरो यादमा तड्पीने
छौ अनि थाहा हुने छ माया के हो ? ............

Monday, May 20, 2013

माया कस्तो हुन्छ चिन्न सकिन



माया कस्तो हुन्छ चिन्न सकिन


मैले माया कस्तो हुन्छ चिन्न सकिन
होला अनि तिमीले भने जति गर्न सकिन
होला तर तिमीले यक चोटी भने को भय म
सारा जुनी तिम्रै लागि अर्पण गर्थे तर तिमीले
मलाई यति सारो चोट दियौकी म जिउदै पल पल
मरी रहेको छु । तिमि कहाँ छेउ त्यो त मलाई
थाहा भयन अनि जान्न पनि चाहेको छैन ।
किनकि तिमीले आफ्नो संसार राम्रै सँग
खुसि का साथ बिताई रहेकी छेउ होला तर के गर्नु
मान्छे को मन न त हो कहाँ मान्छ र जति बिर्सन
कोशिस गरेनी उतिनै याद ले सताउछ ।
सक्छौ भने plz plz यक पल्ट भेट हौ त्यो नै
मेरो जिन्दगि को प्यारो र अन्तिम इच्छा हुने छ
तेस्पछि न म यो संसार मा हुने छु न तिमीले मलाई
भेट्ने छौ ।
plz plz तिमि कहाँ छौ बस यक पल्ट ...... बस यक
पल्ट ..........

Sunday, May 19, 2013

पागल म बन्न सक्छु


पागल म बन्न सक्छु

पागल म बन्न सक्छु, सक्दिन तिमीलाई छोड्न्, म मूत्यु रोज्न सक्छु सक्दिन अरू रोज्न, छोडी गयौ मलाई किन ए जिन्दगानी, सल्कियो आगमनमा आँखामा हर्षि पानी, पागल म बन्न सक्छु....

तिमी नै हो हरपल मैले फेर्ने शास पनि, तिमीनै त हो पल पल मैल गर्ने विश्वास पनि, तिमी भन्दा प्यारो कोही छैनन् मेरा लागी मेरो सानु लाग्छ तिम्रै सामु आकाशवाणी.....

पागल म बन्न सक्छु, सक्दिन तिमीलाई छोड्न्, म मूत्यु रोज्न सक्छु सक्दिन अरू रोज्न, छोडी गयौ मलाई किन ए जिन्दगानी, सल्कियो आगमनमा आँखामा हर्षि पानी, पागल म बन्न सक्छु.....

सम्जना छ मायालाई


सम्जना छ मायालाई


म्जना छ मलाई ती पल अनी ती समय
त्यों पस्चिम बाट बग्दै आयको हावा, अनि तेइ
हावाको तालमा तिम्रा ती कमल
छाला सुम्सुम्म्याइ रहदा तिमीले
बोलेका ती शब्द, तर के गर्नु दुई दिन
को माया रयछ तिम्रो तेहि हावाले उडायर
लग्यो , लाग्थियो मलाई म
तिम्रो अनि तिमि मेरो तर म गलत रयछु अब
ती पल सम्जना माँ मात्र सिमित रहे । के गर्नु
बैगुनी ले माया को अर्थ बुज्न सकीन
मायाको भाब अनि माया को रस बुज्न सकिन ।
जे हुनुथियो त्यों भैदीयो तर
यहाँ कसैको जिंदगी पानी बिनाको माछा झै
भैरहेको छ । बस तिम्रो नाम रात दिन कान
माँ गुञ्जिरहनछ म के गरौ बाच्न नि सक्दिन मर्न
नि सक्दिन बस अंतिम इछा तिमीलाई भेटेर
साचो कुरा बुज्नु छ केबल एक चोटी भेटेर भन्देउ
की म तिमीलाई माया गर्दिन भनेर तेस्पछि न म
तिम्रो पछि लाग्ने छु न काल मेरो पछी लाग्ने छ
। …....... …....तेस्पछि मनई काल लाई आत्मसम्मान
गरेर स्विकार गर्ने छु ।
जीवन मा गल्ति धेरै भयो र पो रोए आफ्नै
मुटु आफै बाट गयो र पो रोए
सिउदो सजाई तिमि लाई सधै संगै राख्छु
भन्थे
आफ्नै अघि पराईले लयो र पो रोए
एउटा मुटु
थियो तेही नि टुक्रा टुक्रा परि फुट्दा थ
नसकेर आँसु बह्यो र पो रोए सबै चिज गुमाए
आफ्नु भन्ने कै रहेन अन्तमा तेइ पिडा मात्र
रह्यो र पो रोए......
अब धेरै भैसक्यो म उसलाई धेरै माया गर्छु तर म
कोइ भिकारी हैन जो उसको माया को भिग
मागु। यो साचो कुरा हो कि म उसलाई धेरै
माया गर्छु तेइभयर त यसरि तड्पीनछु तर के गर्नु
कसैको मुटु मा थोरै पनि छुदैन कति कति खेर त
सोच्ने गर्छु अब उसँग बोल्दिन भनेर तर म
जति बोल्दिन उतिनै दुखि हुन्छु अनि जति खेर
बोल्छु उस्ले झनै दुखि बनौछे। पुरा रात पुरा दिन
मेरो दिल मा बस उसको नाम मात्र गुन्जी रहन्छ
अबत बस उसकै नाम कागजको पानामा लेखेर
बाच्न चाहन्छु अनि मर जानु छ।
उसको नजरको बिस मेरो सरिरमा फैली सकेको छ
जहाँ हेर्छु तेहा बस उसलाई नै देख्छु अब त
सपना मा पनि उ नै देख्छु
it's my promise to god उ बाहेक अरु
कोइपनि मेरो जिन्दगीमा आउने छैनन् उ मिले
पनि नमिले पनि अबत
उसको यादमा टोलौना बानी परि सके तर
उनि यसलाई बकवास भन्छिन......... but i realy
love u
मैले माया कस्तो हुन्छ चिन्न सकिन
होला अनि तिमीले भने जति गर्न सकिन
होला तर तिमीले यक चोटी भने को भय म
सारा जुनी तिम्रै लागि अर्पण गर्थे तर तिमीले
मलाई यति सारो चोट दियौकी म जिउदै पल पल
मरी रहेको छु । तिमि कहाँ छेउ त्यो त मलाई
थाहा भयन अनि जान्न पनि चाहेको छैन ।
किनकि तिमीले आफ्नो संसार राम्रै सँग
खुसि का साथ बिताई रहेकी छेउ होला तर के गर्नु
मान्छे को मन न त हो कहाँ मान्छ र जति बिर्सन
कोशिस गरेनी उतिनै याद ले सताउछ ।
सक्छौ भने plz plz यक पल्ट भेट हौ त्यो नै
मेरो जिन्दगि को प्यारो र अन्तिम इच्छा हुने छ
तेस्पछि न म यो संसार मा हुने छु न तिमीले मलाई
भेट्ने छौ ।
plz plz तिमि कहाँ छौ बस यक पल्ट ...... बस यक
पल्ट ..........

Modern definition of love



Modern definition of love

In this modern era, the word "love" has been very much polluted due to its frequent uses in each & every subject matter whether in the form of poetry,drama,novel,movie,etc. It is very easy to say "I love u " but meaning hidden behind it is not easy. The love which comes from fear is not love. Dependency is not love. Jealously is not love. Responsibility is not love. Duty is not love. Love is fire,only courageous people dare to touch it. Reading about or watching people swimming will not help us to swim. To swim we must jump into pond and bear the risk. Like wise until & unless we r in love, we will not understand its waves & tides......

Only those person who know the meaning of true love can give or take the real love among them. For eg: love given by our parents is the real love.. in modern age youngster don't understand the love given by their parents & try to know the love given by their frens is great. I m sure that love given by our parents is much greater then others.
We have to become attracted towards spiritual love & give off false love & beauty... lotus is born in mud but lotus is not mud...its beyond mud. Love knows no object. Love is not addressed. Love is only god. When we love our man/women, if we really love him/her we will suddenly see that women/men has disappeared & god is standing there.. love happens between equal person who has the same level of understanding otherwise it ruins the lives of both individual. So real love needs courage as Radha & Krishna did.........